हुन त यसलाई त्यति ठुलो मान्नुपर्ने कुरा होईन । कृषि मन्त्री हरि पराजुली मान्छे साह्रै रमाईला । भाषण गर्दा नि बोरिङ फील नहुने खालका बसमा कुनै एउटाले कुरा निकाल्यो ।
अर्कोले थप्यो अर्गानिक हुन् नि त, लाग्नलाई बेरै नलाग्ने ।
के कुरा गर्छन् बुझ्न नपाउँदै अर्कोले थप्यो, अनि बुढा कृषि मन्त्री भएपछि धान दिवस नलागेर, रेडियो दिवस लाग्छ त । प्रसंग थियो धान दिवसको ।
![]() |
photo by pushpa |
0 Comments:
Post a Comment